काठमाडौँ । साताको कारोबारको पहिलो दिन नै सेयर बजारमा ‘पोजेटिभ सर्किट’ लागेपछि आइतबार लागि बजार बन्द भएको छ ।
४० मिनेटका लागि बन्द भएको बजार खुल्ने बित्तिकै ६ प्रतिशत बढेर ‘पोजेटिभ सर्किट’ आइतबार लागि नेप्से बन्द भएको हो ।
यसअघि बजार खुलेको ५ मिनेट ४८ सकेण्डमै बजार ४ प्रतिशतले बढेर ‘पोजेटिभ सर्किट’ लागेपछि बजार २० मिनेटका लागि बन्द भएको थियो । त्यसपछि बजार खुल्ने बित्तिकै ५ प्रतिशतले बढेर दोस्रो पटक ‘पोजेटिभ सर्किट’ लागेको थियो । दोस्रो पटकको ‘पोजेटिभ सर्किट’ पछि बजार ४० मिनेटका लागि बन्द भएको थियो ।
तर ४० मिनेटपछि बजार खुलेको केही बेरमै बजार ६ प्रतशतले बढेर फेरी ‘पोजेटिभ सर्किट’ लागेपछि बजार आइतबारका लागि स्थगित भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्