काठमाडौँ । धेरै वर्षपछि नेपाली सेयर बजारले अर्को रेकर्ड बनाएको छ । साताको कारोबारको दोस्रो दिन बजार खुलेको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएर सेयर बजारले अर्को रेकर्ड बनाएको हो ।
नेप्सेमा सोमबार कारोबार सुरु भएको १५ मिनेटमै १ अर्ब बढीको कारोबार भएको हो । सेयर बजारमा यति कम कारोबार समयमै १ अर्बको कारोबार भएको यो धेरैपछि हो ।
यसो त आइतबार सेयर बजारमा देखिएको ‘पोजेटिभ सर्किट’ले लामो समयदेखि वियरिस चक्रमा घुमिरहेको बजारमा एउटा रेकर्ड बनाइसकेको थियो । आइतबार बजार ६ प्रतिशतले बढेर तेस्रो पटक ‘सर्किट ब्रेक’ गरेपछि बजार पूरै दिनका लागि बन्द भएको थियो । त्यसपछि सोमबार खुलेको बजारमा कारोबार सुरु भएको १५ मिनेटमै १ अर्बको कारोबार भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्