काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको सम्पूर्ण सेवा १२ घण्टाका लागि अवरुद्ध हुने भएको छ । एक सूचना जारी गर्दै बैंकले डाटा सेन्टर स्थानान्तरणका लागि आफ्ना सम्पूर्ण सेवा १२ घण्टाका लागि बन्द हुने जनाएको हो ।
बैंकका अनुसार बैंकका सम्पूर्ण सेवा फागुन ११ गते (शुक्रबार) राती ११ बजेदेखि फागुन १२ गते (शनिबार) बिहान ११ बजेसम्म बैंकका सम्पूर्ण बैंकिङ सेवा बन्द हुनेछन् ।
यसअवधिमा बैंकको मोबाइल बैंकिङ, एटिएम, डेबिट कार्ड, रेमिट, आईपीएस, आरटिजिएस लगायतका सेवा बन्द रहने बैंकले जनाएको छ । त्यस्तै, शनिबार बिदामा सञ्चालन हुने ‘होलिडे काउन्टर’समेत बन्द रहने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्