काठमाडौँ । सरकारले २३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । आयोजनाको ठेक्का लिएर समयमा काम सम्पन्न नगर्ने २३ कम्पनीलाई सरकारले एकैपटक कालोसूचीमा राखेको हो ।
बुधबार एक सूचना जारी गर्दै सार्वजनिक खरिद अनुगमन कार्यालयले २३ निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । कार्यालयका अनुसार ती कम्पनीहरुलाई सार्वजनिक खरिद ऐन, २०६३ को उपदफा (१) बमोजिम कालोसूचीमा राखिएको हो ।
कालोसूचीमा परेका कम्पनीहरुलाई १ वर्षदेखि ३ वर्षसम्मका लागि सार्वजनिक निकायको कुनै पनि खरिद कारवाहीमा भाग लिन नपाउनेगरी प्रतिबन्ध लगाइएको कार्यालयले जनाएको छ । यस्तो छ कालोसूचीमा पर्ने कम्पनीहरुको सूचीः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्