काठमाडौँ । चैत ७ गते (बुधबार) मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मत सम्भारका लागि बुधबार केलबकार बन्द गरिने मनकामना दर्शन प्रालिले जनाएको छ ।
कम्पनीका अनुसार बुधबार नियमित मर्मत सम्भारका लागि केबलकार बन्द गरिन लागेको हो । बिहीबारबाट भने केबलकार नियमित रुपमा सञ्चालनमा आउनेछ ।
हाल मनकामना केबलकार शनिबार बिहान साढे ६ बजेदेखि र अन्य दिन बिहान साढे ९ बजेदेखि साँभ साँढे पाँच बजेसम्म सञ्चालन हुँदै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्