×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

अर्थ सरोकार

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार

PRIME CA

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर… (विवरणसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२.३७ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९७ रुपैयाँ रहेको छ । बिहीबार खरिद दर १३२.३८ रुपैयाँ रहेको छ भने बिक्री दर १३२.९८ रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबारका लागि यूरो एकको खरिद दर १४३.४४ रुपैयाँ र बिक्री दर १४४.०९ रुपैयाँ रहेको छ । बिहिबार युरो एकको खरिद दर १४३.२० रुपैयाँ र बिक्री दर १४३.८४ रुपैयाँ रहेको थियो ।

त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६७.५२ रुपैयाँ र बिक्री दर १६८.२८ रुपैयाँ रहेको छ । हिजो बेलायती पाउण्ड एकको खरिद दर १६७.४५ रुपैयाँ र बिक्री दर १६८.२१ रुपैयाँ रहेको थियो ।

यता कतारी रियाल एकको खरिद दर ३६.३० रुपैयाँ र बिक्री दर ३६.४७ प्रतिशत रहेको छ । साउदी रियालको खरिद दर ३५.३० रुपैयाँ र बिक्री दर ३५.४६ रुपैयाँ रहेको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तोः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: