×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

आइतबार यस्तो छ विदेशी मुद्राको विनिमय दर…(विवरणसहित)

१८ चैत्र २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १५ पैसा र बिक्री दर १३३ रुपैयाँ ७५ पैसा रहेको छ । आइतबार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ मुल्य ६६ पैसा र बिक्री दर १४४ रुपैयाँ ३१ पैसा रहेको छ । आज बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९४ पैसा र बिक्री दर १६८ रुपैयाँ ६९ पैसा रहेको छ ।

यता क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ २५ पैसा र बिक्री दर ९८ रुपैयाँ ६९ पैसा रहेको छ । आइतबार कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५१ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अन्य देशको मुद्राको विनिमय दर यस्तो:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: