काठमाडौं । लगातार तेश्रो दिन सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। फागुन २४ गते बिहीबार सुनको मूल्य प्रतितोला १५०० रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला एक लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज १५०० रुपैयाँले बढेर एक लाख २५ हजार रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुन १५०० रुपैयाँले बढेर प्रतितोला एक लाख २४ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १४७० रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ७ हजार एक सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य एक लाख ६ हजार ६ सय ५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १२६० रुपैयाँ रहेको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्