×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूर्व अर्थमन्त्री एवम् माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ, अव जेलको बास !

अर्थ सरोकार

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार

PRIME CA

पूर्व अर्थमन्त्री एवम् माओवादी उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ, अव जेलको बास !

काठमाडौं । पूर्व अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्ण बहादुर महरा पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय आयोगले पूर्वसभामुख महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो  । सोही अनुसार कारबाही गर्न गृह मन्त्रालयले प्रहरीलाई निर्देशन दिएको हो ।

उनका छोरा राहुल महरासमेत सुन तस्करी प्रकरणमा यसअघि नै थुनामा छन् ।

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: