काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंका बडिगार्ड पक्राउ परेका छन् । सोमबार सर्वोच्च अदालत परिसरभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रसाईंका बडिगार्ड बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का पक्राउ परेका हुन् ।
अदालतमा भइरहेको प्रसाईंसँग सम्बन्धित मुद्दाको सुनुवाईमा बन्दुग नै लिएर अदालत प्रवेश गरेपछि खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
खड्का दुर्गा प्रसाईंको बडिगार्डका रुपमा काम गर्दै आएका व्यक्ति हुन् । पक्राउ परेका खड्काको साथबाट प्रहरीले एक थान बन्दुग पनि बरामद गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्