×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष छन् : प्रधानमन्त्री प्रचण्ड 

PRIME CA

रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष छन् : प्रधानमन्त्री प्रचण्ड 

अर्थ सरोकार

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष भएको बुझेको बताएका छन् । सोमबार एक टेलिभिजन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘मैले अनुसन्धानकर्तासँग बुझि पनि सकेँ । रविको दोष छैन भन्ने नै बुझिसकेको छु ।’ प्रचण्डले भने- ‘मानिसहरुमा एउटा कन्फ्युजन त छ, त्यो क्लियर गर्नुपर्नेछ । तर जसले हेरिरहेको छ, उसको कुरा सुन्दा रविको यो केसमा फल्ट छैन भनेर मलाई भनेको रिपोर्टमा छ ।’
आज संसदमा जवाफ दिँदै प्रचण्डले लामिछानेको बचाउ गर्दैछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: