×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज संसदमा प्रचण्ड बोल्ने, रवि सहकारी प्रकरणमा निर्दोष रहेको पाठ काँग्रेसलाई पढाउने

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आज संसदमा प्रचण्ड बोल्ने, रवि सहकारी प्रकरणमा निर्दोष रहेको पाठ काँग्रेसलाई पढाउने

Artha Sarokar

६ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आज संसदमा प्रधानमन्त्री प्रचण्डले उठेका प्रश्नहरुको जवाफ दिने भएका छन् । जवाफ दिने क्रममा उनले रवि लामिछाने सहकारी प्रकरणमा निर्दोष भएको पाठ काँग्रेसलाई पढाउनेगरी तयारी प्रचण्डले गरेका छन् ।
प्रतिपक्षी नेपाली काँग्रेसले लामिछाने सहकारी ठगीमा जोडिएको भन्दै अनुसन्धानको माग गरिरहेका बेला प्रचण्डले रवि निर्दोष छन् भन्ने सन्देश दिने भएका हुन् ।
यसका लागि प्रचण्डले आवश्यक तयारी गरिसकेका छन् भन्ने संसदमा के बोल्ने भन्ने कुरा पनि तयार गरिसकेका छन् ।
यस विषयमा प्रचण्डले लामिछानेलाईसमेत जानकारी गराईसकेका छन् ।
सोमबारमात्र नेपाली काँग्रेसका नेता गगन थापाले लामिछानेमाथि अनुसन्धान हुनुपर्ने भन्दै चर्को भाषण गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी