काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको चौतर्फी क्रेज हुँदा पनि चुनावमा लज्जास्पद हार व्यहोरेका पूर्व डिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका छन् । पार्टी सभापति रवि लामिछानेविरुद्ध निराधार अभिव्यक्ति दिएको भन्दै पार्टीको अनुशासन समितिले उनलाई स्पष्टिकरण सोधेको थियो । तर, कार्वाही गरी बर्खास्त गर्न लागिएको अवस्थामा उनले पार्टीबाट राजिनामा दिएका हुन् ।
‘आफ्नै पार्टीको नामसमेत लेख्न जानेनन्’
खरेलले आफ्नै पार्टीको नामसमेत गलत लेखेर राजिनामा बुझाएका छन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेशनल इण्डिपेन्डेण्ट पार्टी भनेर उल्लेख गरेका छन । जवकि पार्टीको नाम अंग्रेजीमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै हो भने त्यसको छोटकरी रुप आरएसपी हो ।
खरेल रास्वपाबाट बारा–२ मा उपनिर्वाचन लडेका थिए । तर जसपाका उपेन्द्र यादवसँग उनले सर्वनाक हार व्यहोरेका थिए । रविको नाम लिएपछि चुनाव जितिन्छ भनेर उनले आफुले चलाईरहेको पार्टी पनि अलपत्र छोडेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्