×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टर्कीका राष्ट्रपतिको प्रतिवद्धताः ‘टर्कीलाई शिर्ष १० अर्थतन्त्रमा पुर्याउछौँ’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

टर्कीका राष्ट्रपतिको प्रतिवद्धताः ‘टर्कीलाई शिर्ष १० अर्थतन्त्रमा पुर्याउछौँ’

Artha Sarokar

१३ चैत्र २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको हालका आर्थिक चुनौतिहरूको उल्लेख गर्दै आगामी वर्षहरूमा टर्कीलाई विश्वका १० ठूला अर्थतन्त्रहरूमा राख्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उत्तरी टोकट प्रान्तमा आयोजित सभालाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले सो कुरा बताएका हुन् ।

सत्तारुढ जस्टिस एण्ड डेभलपमेन्ट पार्टीका अध्यक्षसमेत रहेका एर्दोगानले मार्च ३१ को स्थानीय चुनाव अघि टर्कीभर र्यालीहरु आयोजना गर्दै आएका छन् ।

त्यस्तै, एर्दोगानले देशको हालको आर्थिक चुनौतिहरू उल्लेख गरेका छन् । विशेष गरी सेवानिवृत्तहरूका लागि र सरकारले उनीहरूको कल्याणका लागि थप उपायहरू ल्याउने बताए । टर्कीले विगत केही वर्षदेखि आर्थिक कठिनाइको सामना गरिरहेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी