Skip to content
LAXMI SUNRISE BANK

जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्दै !

अर्थ सरोकार

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव स्वास्थ्यमन्त्री बन्ने भएका छन् । एमाले र रास्वपासहितको प्रचण्ड सरकारमा सहभागी हुने निर्णयसँगै जसपाका अध्यक्ष स्वास्थ्यमन्त्री बन्ने भएका हुन् ।

यसअघि स्वास्थ्य मन्त्रलालयमा एमालेका पदम गिरीको चर्चा चलेको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गिरीलाई कानुन मन्त्रालयको जिम्मा दिएपछि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी जसपाका अध्यक्ष यादवले पाउने भएका हुन् ।

जसपाले दुई मन्त्रालय लिने भने पनि अर्को मन्त्रालयको भने टुँगो लागेको छैन ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK