काठमाडौं। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज च्याउको मूल्य घटेको छ । कन्य च्याउ १० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी ७० रुपैयाँ र डल्ले च्याउ २० रुपैयाँले घटेर न्युनतम प्रतिकेजी २८० रुपैयाँमा किनबेच भईरहेको छ ।
नेपाली ठुलो गोलभेडा न्युनतम ५० रुपैयाँ, भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २० रुपैयाँ, सानो गोलभेडा (टनेल) २५, तराईको सानो गोलभेडा २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ३४ रुपैयाँ, भारतीय रातो आलु ३६ रुपैयाँ प्रतिकेजी रहेको छ ।
त्यसैगरी, भारतीय सुकेको प्याज ७२ रुपैयाँ, लोकल गाजर ३० रुपैयाँ, तराईको गाजर २५ रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, बन्दा (नरिवल) २०, स्थानीय काउली ३० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ४० रुपैयाँ, काउली तराई २५, रातो मुला ५० रुपैयाँ, सेतो मूला (हाइब्रीड) २५ रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, भन्टा डल्लो ६०, मटरकोशा ७० रुपैयाँ, लोकल घ्यु सिमि ८०, घ्यु सिमि हाइब्रिड ८०, घ्यु सिमि राजमा ११०, टाटे सिमि ९० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।
तितो करेला १२०, लौका ७०, परवर २६०, घिरौला ८०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) ३०, हरियो फर्सी (डल्लो) ५०, सलगम ७०, भिण्डी १००, सखरखण्ड ६०, बरेला ५०, पिडालु ९०, स्कुस ४५ रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ४० रुपैयाँ, पालुंगो ६० रुपैयाँ, चम्सुरको साग ६० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ मेथीको साग ६० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।
साथै, हरियो प्याज ५०, बकुला ५०, तरुल ७०, कन्य च्याउ ७०, डल्ले च्याउ २८०, कुरिलो ६००, न्युरो ८०, ब्रोकाउली ४०, चुकन्दर ६०, सजीवन १५०, रातो बन्दा ६०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी ९०, पार्सले १५०, सौफको साग ६०, पुदिना २५०, इमली १४०, तामा १००, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २२०, हरियो खुर्सानी १८०, सुकेको खुर्सानी ४००, खुर्सानी हरियो (बुलेट) १८०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी १४०, हरियो लसुन ७०, हरियो धनिया ३०, चाइनिज सुकेको लसुन २२०, नेपाली सुकेको लसुन १९०, छ्यापी हरियो १००, रुख टमाटर १४० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।
यता, झोले स्याउ २००, फुजी स्याउ ३००, केरा (दर्जन) १२०, कागती २२०, अनार २८०, हरियो अंगुर १२०, कालो अंगुर २००, भारतीय सुन्तला ९०, हरियो तर्बुजा ४५, मौसम १३०, जुनार २२०, भुई कटहर प्रति गोटा १५०, लोकल काक्रो १००, हाइब्रिड काक्रो ५५, रुख कटहर ९०, निबुवा ५०, चाइनीज नासपाती २२०, नेपाली मेवा ७०, भारतीय मेवा ७०, अम्बा २००, लप्सी १५०, किनु ९०, अमला ८० र स्ट्रबेरी २५०, किवी ४५०, आभोकाडो ५०० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।
तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्