काठमाडौँ । तौल घटाउने भन्दै नक्कली औषधि बेच्ने २ सय ५० भन्दा बढी वेबसाइटमाथि प्रतिबन्ध लगाइएको छ । साइबर सेक्युरिटी फर्म ब्रेडशिल्डले उनीहरुलाई कारवाही गरेको हो ।
ब्रेडशिल्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) योन केरेनले सामाजिक सञ्जाल प्लेटफर्म र बजारसँग सम्बन्धित ६ हजार ९ सय भन्दा बढी औषधि हटाइएको बताएका छन् ।
जसमध्ये भारतमा ९ सय ९२, इन्डोनेसियामा ५ सय ४४, चीनमा ३ सय ६४ र ब्राजिलमा १ सय १४ औषधि छन् ।
ओजेम्पिक र जीएलपी–१ को अन्य नक्कली संस्करणहरूसँग जोडिएको घातक प्रभाव बेल्जियम, स्विटजरल्याण्ड, बेलायत र संयुक्त राज्य अमेरिकासहित कम्तिमा नौ देशहरूमा रिपोर्ट गरिएको छ । जहाँ कम्पनीहरूले मोटोपना कम गर्ने दाबी गर्दै आएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्