×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्बपतिको सूचीमा १ हजार ८ सय ६औँ स्थानमा नेपालका बिनोद चौधरी

PRIME CA

अर्बपतिको सूचीमा १ हजार ८ सय ६औँ स्थानमा नेपालका बिनोद चौधरी

२२ चैत्र २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँका । नेपालका एक्ला अर्बपति बिनोद चौधरी विश्वका सर्वाधिक धनी व्यक्तिको सूचीमा समावेश भएका छन् । फोर्ब्सको रियल टाइम बिलिनियर्सका अनुसार चौधरी अर्बपतिहरुको १ हजार ८ सय ६औँ स्थानमा परेका हुन् ।

फोर्ब्सका अनुसार चौधरीको सम्पत्ति हाल १.८ बिलियन डलर रहेको छ । उनी चौधरी ग्रुपका अध्यक्ष तथा नेपाली काँग्रेसबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत हुन् ।

फोर्ब्सका अनुसार यसअघि सन् २०२२ मा चौधरीको कुल सम्पत्ति १.५ बिलियन डलर रहेको थियो भने सन् २०२१ मा १.४ बिलियन डलर रहेको थियो । त्यस्तै, नेपाल भने अर्बपतिहरुको सूचीमा १ हजार ७ सय ६४औँ स्थानमा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: