काठमाडौँ । पोखरामा ५ तोला बढी सुन चोरी भएको छ । मंगलबार साँझ पोखरा महानगरपालिका-१७ माछापुच्छ्रे मार्गस्थित दीपा कुँवर थापाको घरबाट सुन चोरी भएको हो ।
प्रहरीका अनुसार थापाको घरबाट ५ तोला ९५ लाल बराबरका सुनका विभिन्न गहना चोरी भएको छ ।
उक्त चोरीमा संलग्न व्यक्ति हाल फरार छन् । उनीहरुको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्