काठमाडौँ । स्कुटरमा राखेको झोलाबाट साढे २ लाख रुपैयाँ चोरी भएको पाइएको छ । दोलखा शैलुङगेश्वरी गाउँपालिका-४ घर भएका ३३ वर्षीय जित बहादुर खवासको काठमाडौँ महानगरपालिका २४ मखन गल्लीमा पार्किङ गरेर राखेको स्कुटरबाट नगद २ लाख ४० हजार रूपैयाँ चोरी भएको हो ।
प्रहरीका अनुसार प्रदेश ३-०२-००४-प २८३८ नम्बरको स्कुटर पार्किङ गरी चिया खान गएको अवस्थामा स्कुटरको अगाडि राखेको झोलाबाट सो नगद चोरी भएको हो । उक्त रकम बिहीबार बेलुका चोरी भएको भन्दै खवासले उजुरी समेत दिएका थिए ।
प्रहरीले चोरीमा संलग्न व्यक्तिको खोजी गरिरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्