काठमाडौँ । पोखरामा दराज अनलाइनको डेलिभरी भवनमा चोरी भएको छ । दराजको पोखरा महानगरपालिका–८ नयाँ बजारस्थित डेलिभरी भवनमा चोरी भएको हो ।
उक्त भवनबाट ५ लाख ८२ हजार ५ सय ८० रुपैयाँ रु एक थान मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उक्त भवनमा चोरहरु शौचालयको सिसा फोडेर भित्र प्रवेश गरेका थिए ।
त्यसपछि उनीहरुले लकरमा रहेको धनमाल चोरी गरेको देखिएको प्रहरीले जनाएको । हाल चोरीमा संलग्न व्यक्तिको खोजिकार्य भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्