काठमाडौं । डिशहोमले खुसीको रिचार्ज अफर ल्याएको छ । ‘खुसीको रिचार्ज’ अफर अन्तर्गत ग्राहकले जति पैसाको रिचार्ज गर्यो उतिनै पैसा बोनस पाउनेछन् ।
ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् । ३६५ दिनदेखि रिचार्ज नगरेको गाहकहरुलाई लक्षित गर्दै कम्पनीले यो योजना ल्याएको हो ।
यदि ग्राहकले ४०० को रिचार्ज गर्दा ४००, २००० को रिचार्ज गरेमा २००० नै बोनस प्राप्त गर्ने कम्पनीले जनाएको छ । यो योजना सिमित अवधिको लागि मात्र लागु गरिएको छ ।
यस्तै नियमित रिचार्ज गरिरहेका ग्राहकहरुले भने १ वर्षको रिचार्ज गर्दा थप १२ महिनासम्म निःशुल्क डिशहोम हेर्ने मौका पाउनेछन्। डिशहोम डिटिएचका नियमित ग्राहकहरुले नजिकैको डिलरदाईकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत बार्षिक रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्