काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको छ ।
शुक्रबार युरो एकको खरिद दर १ सय ४२ रुपैयाँ ७१ पैसा र बिक्री दर १ सय ४३ रुपैयाँ ३५ पैसा रहेको छ । यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १ सय ६६ रुपैयाँ ४४ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ १९ पैसा रहेको छ ।
शुक्रबार क्यानडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ३३ पैसा र बिक्री दर ९७ रुपैयाँ ७६ पैसा रहेको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४८ पैसा र बिक्री दर ३६ रुपैयाँ ६५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यस्तो छ अन्य देशको विदेशी मुद्राको विनिमय दर:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्