काठमाडौँ । गणपति लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै शाखा प्रबन्धक, सहायक-कनिष्ठ सहायक, सहायक र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी माग गरेको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले बैशाख ३ गतेसम्म आवेदन दिन सक्नेछन् । त्यसैगरी म्याद नाघी आएको निवेदन उपर कुनै कारबाही नहुने कम्पनीले जनाएको छ । उक्त पदहरुमा आवेदन दिन १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनु पर्ने कम्पनीले जनाएको छ । साथै, महिलाको हकमा थप पाँच वर्ष उमेरकोसमेत योग्य हुनेछ ।
त्यस्तै, सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवेदन लघुवित्तको इमेल वा वेबसाइटबाट दिन सकिनेछ । बाँकि सुचनामा हेर्नुहोस:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्