काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाही पक्राउ परेका छन् । मंगलबार काठमाडौँको भद्रकाली क्षेत्रमा भएको राप्रपाको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन् ।
उनीसँगै प्रहरीले राप्रपाका अन्य प्रदर्शनकारीलाई पनि नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा शाहीले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साएको भन्दै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसबीचमा प्रहरी र प्रदर्शनकारीबीच झडपसमेत भएको थियो । झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएका छन् । झडप नियन्त्रण गर्न प्रहरीले पानीको फोहोरा हानेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्