×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आईक्यानको आधिकारिक गान सार्वजनिक

PRIME CA

आईक्यानको आधिकारिक गान सार्वजनिक

अर्थ सरोकार

६ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को आधिकारिक गान सार्वजनिक गरिएको छ । बिहीबार लेखा व्यवसायीहरुको तेस्रो राष्ट्रिय लेखा व्यवसायी सम्मेलनको उद्घाटनका क्रममा आईक्यानको आधिकारिक गान ‘पुनन्तु मनसा धियः’ सार्वजनिक गरिएको हो ।

आईक्यानको उक्त आधिकारिक गान उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी ‘प्ले’ गरेर सार्वजनिक गरेका हुन् ।

उक्त गानको रचना विजय अधिकारीले गरेका हुन् भने संगितकार मोहित कोइराला ‘मुनाल’ रहेका छन् । त्यस्तै, उक्त गानमा सुगम पोखरेल र कृष्णा खनालको स्वर रहेको छ । यस्तो छ सार्वजनिक भएको आईक्यानको आधिकारिक गानः

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: