काठमाडौँ । भारतको विदेशी मुद्रा सञ्चिति बढेको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डिया (आरबिआई)ले जारी गरेको तथ्यांक अनुसार भारतको विदशी मुद्रा सञ्चिति बढेको हो ।
आरबिआईका अनुसार अप्रिल ५ को अन्त्य भएको सातामा भारतको विदेशी मुद्रा सञ्चिति २.९८ अर्ब अमेरिकी डलरले बढेर ६४८.५६२ अर्ब अमेरिकी डलर पुगेको छ ।
यो लगातार सातौं हप्तामा वृद्धि भएको हो । यसैबीच, सुनको भण्डार २ अर्ब ३९ करोड अमेरिकी डलरले बढेर ५४ अर्ब ५५ करोड अमेरिकी डलर पुगेको आरबिआईले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्