काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गरिब गणना सुरु गरेको छ । महानगरले आइतबारदेखि गरिब घरपरिवार गणना सुरु गरेको हो ।
गरिब घरपरिवार गणनाका लागि महानगरपालिकाभित्र २०९ जना गणक खटाइएको महानगरले जनाएको छ । महानगरका अनुसार गरिब घरपरिवार गणनाका लागि २१ जना सुपरिवेक्षक पनि खटाइएको छ ।
यसरी पहिचान गरिएका गरिब परिवारलाई सरकारी सेवा सुविधा उपलब्ध गराइनेछ । हालसम्म देशभरका ४९ जिल्लामा गरिब घरपरिवारको परियपत्र वितरण गरिसकिएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हाल १५ जिल्लामा परिचय पत्र बाँड्ने तयारी भइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्