काठमाडौँ । काठमाडौँको वायु विश्वमै अस्वस्थकर रहेको पाइएको छ । स्वीजरल्याण्डको आईक्यू एयरका अनुसार काठमाडौँको वायु विश्वकै अस्वस्थकर सूचीमा तेस्रो स्थानमा परेको हो ।
आईक्यू एयरका अनुसार सोमबार बिहान काठमाडौँको वायु गुणस्तर १७३ रहेको छ । जुन मानव स्वास्थ्यका लागि हानिकारक रहेको चिकित्सकहरुले बताएका छन् ।
अझ त्यसमा पनि ललितपुरको खुमलटारमा वायुको गुणस्तर सबैभन्दा बढी अस्वस्थकर रहेको छ । हाल भारतको नयाँ दिल्लीको वायु विश्वमै सबैभन्दा अस्वस्थकर रहेको छ भने त्यसपछि थाइल्याण्डको चिङ्गमाईको वायु अस्वस्थकर मापन गरिएको छ । र यी दुई शहरपछि काठमाडौँको वायु सबैभन्दा अस्वस्थकर रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्