काठमाडौं । काठमाडौंको तारकेश्वरमा खट जात्रा मनाईएको छ । नेवार समुदायले मनाउने जात्रा मध्येको एक खट जात्रा बिहीबार परम्पराका साथ मनाईएको हो ।
तारकेश्वर नगरपालिका-६ स्थित धर्मस्थलीका नेवार समुदायले पाहाँ चःरे पर्वको अवसरमा खट जुधाउने जात्रा मनाएका हुन् ।
जात्राको क्रममा खटलाई दुई दिन लगाएर नगर परिक्रमा गराइन्छ। बाँकी तस्विरमा हेर्नुहोस् :

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्