×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार १४.३३ अंकले बढ्यो नेप्से परिसूचक

PRIME CA

आइतबार १४.३३ अंकले बढ्यो नेप्से परिसूचक

१६ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । आइतबार नेप्से परिसूचक १४.३३ अंकले बढेर १९८०.२७ बिन्दुमा पुगेको हो ।

नेप्सेमा कुल ३ सय ८ कम्पनीको ६८ लाख ७८ हजार १ सय ५९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६८ करोडमाथिको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको १३ करोड ५ लाख ९२ हजार ५ सय ८४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, आइतबारको सेयर बजारमा सबैभन्दा बढी नाफा पोखरा फाइनान्सका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा धेरैले घटेको हो । यस अलवा प्रोग्रेसिभ फाइनान्स, श्री इन्भेस्टमेन्ट, बेस्ट फाइनान्स, किसान लघुवित्त वित्तीय संस्था र नेपाल फाइनान्सका लगानीकर्ताहरु पनि मालामाल भएका छन् । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै नाफा गर्ने कम्पनीहरुको सूचीः

यसैबीच आइतबारको सेयर बजारमा सबैभन्दा बढी कारोबार पोखरा फाइनान्सको भएको छ । यस कम्पनीको १३ करोड ५ लाख ९२ हजार ५ सय ८४ रुपैयाँ ५० पैसा बराबरको सेयर कारोबार भएको छ । यस अलावा मल्टीपर्पोज फाइनान्स लिमिटेड, पिपुल्स पावर, गुर्खाज फाइनान्स, नेपाल फाइनान्स र रिलायन्स फाइनान्स मा पनि अत्याधिक कारोबार भएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा धेरै कारोबार गर्ने कम्पनीहरुको सूचीः

यस्तै आइतबारको सेयर बजारमा रिभर फल्स पावरका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ४ प्रतिशतभन्दा धेरैले घटेको हो। पिपुल्स पावर लिमिटेडमा यस्तो गिरावट आउँदा एनआइसी एशिया ग्रोथ फण्ड-२, गरिमा डेबेञ्चर २०८५, छ्याँग्दी हाइड्रोपावर र एनआइसी एशिया सेलेक्ट फण्ड ३०मा पनि उच्च गिरावट देखिएको छ । हेर्नुहोस् आइतबारको सेयर बजारमा सबैभन्दा बढी गुमाउने कम्पनीहरुको सूचीः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: