काठमाडौं । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दोलखा घर भएका ४२ वर्षीय राज कुमार दाहाल र ३० वर्षीय कृष्ण प्रसाद दाहाल रहेका छन् ।
उनीहरुले बेरोजगार युवा युवतीहरुलाई आकर्षक तलबको प्रलोभनमा पारेर रकम ठगी गरेको पाइएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नयाँ बानेश्वर र कपनबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार राज कुमार दाहालले दुई लाख रुपैयाँ र कृष्ण प्रसाद दाहालले १० लाख ९५ हजार रुपैयाँ ठगी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्