काठमाडौँ । भिक्षुलाई लात्ती हान्ने प्रहरीमाथि विभागीय कारवाही हुने भएको छ । शनिबार काठमाडौँको भद्रकालीमा हिँडिरहेका एक भिक्षुमाथि लात्ती हान्ने प्रहरीमाथि विभागीय कारबाही हुने भएको हो ।
उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षणसहित संलग्न प्रहरी कर्मचारीमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले बाटो हिँडिरहेका दुईजना भिक्षुमाथि लात्ती प्रहार गरेका थिए । उक्त भिडियो अहिले सामािजक सञ्जालमा भाइरल छ । भिक्षुमाथि भएको दुर्व्यवहारबारे सामाजिक सञ्जालमा चर्को विरोध भएपछि प्रहरी प्रधान कार्यालयले त्यसतर्फ ध्यानाकर्षण जनाएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्