×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु बैंकद्वारा कर्मचारी माग, बैशाख १६ गतेसम्म आवेदन दिन सकिने

PRIME CA
GLOBAL IME BANK

प्रभु बैंकद्वारा कर्मचारी माग, बैशाख १६ गतेसम्म आवेदन दिन सकिने

९ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु बैंक लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले एक सुचना जारी गर्दै कर्मचारी माग गरेको हो ।

बैंकले सीबीएस अफिसर, सीबीएस अपरेटर, डिजिटल ट्रान्सफरमेशन, साइबार सेक्युरिटी अफिसर र चाटर्ड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो।

बैंकले माग गरेको उक्त पदमा इच्छुक तथा योग्यता पुगेका नागरिकले बैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन् ।

यस्तो छ बैंकको सुचना :

 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: