काठमाडौँ । प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आफ्नो अडान नछोडेपछि सूचना नै टाँसेर बुधबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जनाइएको छ ।
मंगलबार बिहान बसेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेर दलका प्रमुख सचेतकहरुसँग छलफल गरेका थिए ।
तर, छलफलबाट पनि सहमति नजुटेपछि बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्