काठमाडौँ । एमाले नेतृ शान्ता चौधरी स्तानक पहिलो बर्षमा फेल भएकी छिन् । फेल भएपछि उनले अंग्रेजी र आरडी विषयले दिमाग खराब गरेको प्रतिक्रिया दिएकी छिन् । सामाजिक सञ्जालबाट उनले यस्तो जानकारी दिएकी हुन् ।
‘लौ जा योपटक चाहिँ ब्याचलर फर्स्ट इयरमै फेल भइयो है,बुढेसकालको पढाइ न पर्याे, केही छैन लडेर फेरि उठ्ने छु, यसरी नै हिम्मत गरेर अगाडि बढनु हुन अनुरोध गरे मैले मसँग फेल हुने मेरा प्यारा साथीहरूलाई, बधाई तथा शुभकामना छ पास हुने मेरा सम्पूर्ण साथीहरूलाई,अंग्रेजी र आरडी यो दुई वटा विषयले दिमाग खराब गर्याे।’ उनले सामाजिक संजालमा लेखेकी छिन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्