×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भक्तपुरमा यसरी मनाइयो प्रसिद्ध सिन्दुर जात्रा… (फोटो-कथा)

PRIME CA

भक्तपुरमा यसरी मनाइयो प्रसिद्ध सिन्दुर जात्रा… (फोटो-कथा)

अर्थ सरोकार

२ बैशाख २०८१, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । भक्तपुरमा सिन्दुर जात्रा मनाइएको छ । आइतबार भक्तपुरको मध्यपुरथिमी क्षेत्रमा हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको हो ।

प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ । मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ ।

यो जात्रामा थिमी बासीले प्रत्येक घर, टोल प्रत्येक चोक, चौबाटो, पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवम् फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्दछन् । बाँकी फोटो फिचरमा हेर्नुहोस्ः

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: