काठमाडौँ । शिक्षामन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयबाट उत्तरपुस्तिका हराएको विषयमा छानविन भइरहेको बताएकी छिन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।
उनले उत्तरपुस्तिका हराएको विषयमा छानविन गर्न समिति नै बनाएर छानविन भइरहेको बताएकी छिन् ।
‘उत्तरपुस्तिका हराएको केसमा, एउटा समिति बनेको छ । त्यसो समितिले छानविन गर्दैछ ।’, उनले भनिन्, ‘त्रिविको दुईवटा ऐनमा टेकेर त्यसमा कारबाही पनि गर्न सकिनेछ ।’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्