काठमाडौँ । टर्कीमा बैंकको ब्याज हप्ताकै ५० प्रतिशत पुगेको छ । टर्कीको केन्द्रीय बैंक सीबीआरटीले मुद्रास्फितिको सामना गर्नका लागि ब्याजदर बढाएको हो ।
बैंकले गत बिहीबारदेखि लागू हुनेगरी एक हप्ताको रिपर्चेज दर ४५ प्रतिशतबाट ५० प्रतिशत कायम गरेको हो ।
विश्वमा सबैभन्दा बढी बैंक ब्याजदर भएको मुलुक भने जिम्बावे हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्