काठमाडौँ । यूएईमा सरकारी कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइएको छ । प्रतिकुल मौसमका कारण अजमानका राजकुमार र कार्यकारी परिषद्का अध्यक्ष शेख अम्मार बिन हुमैद अल नुइमीले सरकारी कर्मचारीहरुलाई घरबाटै काम गर्न निर्देशन दिएका हुन् ।
यद्यपि कार्यस्थलमा हाजिर हुनैपर्ने केही कर्मचारीहरुको हकमा भने सो निर्देशन लागू नहुने बताइएको छ ।
त्यस्तै, यूएईमा निजी क्षेत्रका कर्मचारीहरुलाई पनि आवश्यक सावधानी अपनाउन भनिएको छ । हाल यूएईका केही स्थानमा भारी वर्षा भइरहेको छ भने केही स्थानमा अत्याधिक गर्मी र ठूलो हावाहुरी
यतिबेला यूएइको केहि स्थानमा वर्षा भइरहेको छ । यस्तै, कतै अत्याधिक गर्मीका साथै धेरै क्षेत्रहरूमा केही स्थानहरूमा ठुलो हावाहुरी पनिआइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्