×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शुक्रबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

PRIME CA

शुक्रबार तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ

१४ बैशाख २०८१, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज तरकारी तथा फलफूलको मूल्यमा सामान्य घटबढ भएको छ ।

भारतीय ठुलो गोलभेडा ७० रुपैयाँ, लोकल सानो गोलभेडा २५ रुपैयाँ, भारतीय सानो गोलभेडा ३० रुपैयाँ र सानो गोलभेडा (तराई) २५ रुपैयाँ प्रतिकेजी रहेको छ । त्यस्तै, रातो आलु ४५ रुपैयाँ, भारतीय रातो आलु ४८ रुपैयाँ र सेतो आलु ४० रुपैयाँ प्रतिकेजी रहेको छ ।

त्यसैगरी, भारतीय सुकेको प्याज ६५ रुपैयाँ, लोकल गाजर ५० रुपैयाँ, तराई गाजर ३० रुपैयाँ, बन्दा लोकल ४० रुपैयाँ, स्थानीय काउली ४० रुपैयाँ, स्थानीय काउली (ज्यापु) ६० रुपैयाँ, सेतो मुला (लोकल) ४० रुपैयाँ, सेतो मुला (हाइब्रिड) ४० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ, भन्टा डल्लो ४०, तने बोडी १००, मटरकोशा ९० रुपैयाँ, लोकल घ्यु सिमि ९०, हाइब्रिड घ्यु सिमि ९०, घ्यु सिमि राजमा ७०, टाटे सिमि १३० रुपैयाँ प्रतिकेजीमा कारोबार भईरहेको समितिले जनाएको छ ।

तितो करेला ८०, लौका ४०, लोकल परवर ११० रुपैयाँ, परवर (तराई) ९० रुपैयाँ, चिचिण्डो ८० रुपैयाँ, घिरौला ६०, फर्सी पाकेको ४०, हरियो फर्सी (लाम्चो) २०, हरियो फर्सी (डल्लो) १५, भिण्डी ९०, सखरखण्ड ७०, स्कुस ६० रुपैयाँ रहेको छ । त्यस्तै, रायो साग ७० रुपैयाँ, पालुंगो साग १२० रुपैयाँ, चम्सुरको साग १२० रुपैयाँ, तोरीको साग ४० रुपैयाँ र मेथीको साग १२० रुपैयाँ प्रतिकेजीमा किनबेच भईरहेको छ ।

साथै, हरियो प्याज ५०, कन्य च्याउ २३०, डल्ले च्याउ ४००, कुरिलो ३५०, न्युरो ८०, ब्रोकाउली ८०, चुकन्दर ६०, सजीवन ७०, कोइरालो २५०, रातो बन्दा ५०, जिरीको साग ६०, ग्याठ कोबी ६०, सेलेरी १२०, पार्सले १६०, सौफको साग १२०, पुदिना १२०, गान्टे मुला ७०, इमली १४०, तामा ९०, तोफु १५०, गुन्द्रुक २५०, अदुवा २७०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ७०, खुर्सानी हरियो (बुलेट) ६०, खुर्सानी हरियो (माछे) ९०, भेडे खुर्सानी ११०, हरियो लसुन १५०, हरियो धनिया ६०, चाइनिज सुकेको लसुन २७०, नेपाली सुकेको लसुन १८०, छ्यापी सुकेको १८० रुपैयाँ र छ्यापी हरियो १०० रुपैयाँ रहेको समितिले सार्वजनिक गरेको मूल्यसुचीमा उल्लेख छ ।

यता, फुजी स्याउ ३००, केरा (दर्जन) १३०, कागती २६०, अनार २५०, हरियो अंगुर १८०, कालो अंगुर २८०, तरबुजा (हरियो) ४५, जुनार २५०, भुई कटहर प्रति गोटा १५०, रुख कटहर ७०, लोकल काक्रो ५०, हाइब्रिड काक्रो २०, नेपाली मेवा ९०, भारतीय मेवा ९०, स्ट्रबेरी ३५०, आभोकाडो ५५० र किवि ४५० रुपैयाँ न्युनतम मूल्यमा कारोबार भइरहेको छ ।

तरकारी तथा फलफूलको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘तरकारीको भाउ’ पेजमा गई सो विवरण हेर्न सकिन्छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: