Skip to content
LAXMI SUNRISE BANK

संसदमा कांग्रेसको अवरोध कायम, सहकारी ‘ठग’माथि छानविन गर्न माग

अर्थ सरोकार

काठमाडौँ । सहकारी ठगी प्रकरणमा गृहमन्त्रीमाथि छानबिनको माग गर्दै आज पनि कांग्रेसले संसदमा विरोध गरेको छ । संसद बैठकमा राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले बोलेपछि कांग्रेसरले विरोध गरेको हो ।

हाल नेपाली कांग्रेसका सांसदहरुले संसदको ‘वेल’मा नाराबाजी गरिरहेका छन् ।

कांग्रेस सांसदकै नाराबाजीकाबीच अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८०/८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थाको वार्षिक स्थिति समीक्षा २०८१ पेश गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK