×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

युके पठाईदिने भन्दै ५० लाख ठग्ने बिधान कार्की पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

युके पठाईदिने भन्दै ५० लाख ठग्ने बिधान कार्की पक्राउ

Artha Sarokar

२६ बैशाख २०८१, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वैदेशिक रोजगारीका लागि युके पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही जिल्ला हरिपुर नगरपालिका वडा नं. ०२ घर भई हाल काठमाडौं जिल्ला दक्षिणकाली नगरपालिका वडा नं. ७ बस्ने ३० वर्षीय विधान कार्की पक्राउ परेका छन् ।

उनले आकर्षक तलबको प्रलोभनमा पारेर विदेश पठाईदिने भन्दै पीडितबाट ५० लाख रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले बैशाख २४ गते मिनभवनबाट पक्राउ गरेको हो।

कार्कीलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी