Skip to content
LAXMI SUNRISE BANK

संसदमा कांग्रेसको अवरोध कायम, चर्को नाराबाजी

अर्थ सरोकार

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । बिहीबार ६ बजे बसेको संसदको बैठक सुरु हुने बित्तिकै कांग्रेसले अवरोध गरेको हो ।

सभामुख देवराज घिमिरे बोल्ने बित्तिकै कांग्रेसका सांसदले नाराबाजी गरेका छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK