×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महासंघका अध्यक्ष ढकाल ‘कर्पोरेट एक्सिलेन्सी’ अवार्डद्वारा सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

महासंघका अध्यक्ष ढकाल ‘कर्पोरेट एक्सिलेन्सी’ अवार्डद्वारा सम्मानित

Artha Sarokar

२७ बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघले उद्योग वाणिज्य महासंघ नेपालका अध्यक्ष चन्द्र प्रसाद ढकाललाई कर्पोरेट एक्सिलेन्सी अवार्डबाट सम्मानित गरेको छ ।ढकाललाई बिहीबार एक कार्यक्रमकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले सम्मानपत्रसहित खादा लगाएर सम्मान गरेका हुन् ।

आर्थिक सम्भावना बढाउन संकट सम्बन्धी राष्ट्रिय सम्मेलनमा अध्यक्ष ढकाललाई देशको अर्थतन्त्र, रोजगारी सिर्जना, सामाजिक, आर्थिक विकासमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो ।

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले राष्ट्रपतिबाट सम्मान लिने अवसर पाउँदा भावुक भएको बताए । उनले उक्त सम्मानले भविष्यमा आफूलाई थप जिम्मेवार बनाउने प्रतिक्रिया दिए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी