×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

आइतबार स्थिर रह्यो सुनचाँदीको मूल्य

Artha Sarokar

१३ जेष्ठ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य स्थिर रहेको छ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज पनि एक लाख ३६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य स्थिर रही प्रतितोला एक लाख ३६ हजार दुई सय ५० रुपैयाँमै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रही प्रतितोला १८५५ रुपैयाँमा कारोबार भईरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख १७ हजार ३ सय ७० रुपैयाँ, प्रति  १० ग्राम तेजाबी सुनको मूल्य एक लाख १६ हजार ८ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५९० रुपैयाँ कायम गरेको छ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी