×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राजधानीमा देखियो श्रमिक महिला रक्षा सघंको प्रर्दशनी (फोटो-कथा)

PRIME CA
GLOBAL IME BANK

राजधानीमा देखियो श्रमिक महिला रक्षा सघंको प्रर्दशनी (फोटो-कथा)

२० बैशाख २०८१, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । अन्तराष्ट्रिय श्रमिक दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । श्रमिक दिवसको अवसरमा श्रमिक महिला रक्षा सघंले राजधानीमा बुधबार प्रर्दशनी निकालेका थिए ।

मनोरञ्जन क्षेत्रमा काम गर्ने महिलाहरूको हकहितका लागि विभिन्न नाराका साथ उनीहरूले प्रर्दशनी गरेका हुन् ।

ठमेल सञ्चय कोष अघिबाट सुरु भएको प्रर्दशनी दरबारमार्ग, रत्नपार्क, सहिदगेट, सुन्धारा हुँदै पुन शान्तिबाटिका आइपुगेको हो ।

यस वर्ष श्रमिक दिवसको नारा ‘मर्यादित काम, श्रमिकको सम्मान, हाम्रो अभियान’ तय गरिएको हो । यो दिवस हरेक वर्ष मे १ तारिकका दिन विश्वभर मनाउने गरिन्छ । बाँकि फोटो कथामा हेर्नुहोस्:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: