काठमाडौँ । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन ७ को उपाधि हासिल गरेको छ । बैंकले मंगलबार मूलपानी क्रिकेट मैदानमा सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई ३ विकेटले हराउँदै उपाधि हासिल गरेको हो ।
एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलोपटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो ।
आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रे बैंकले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गरेको हो । बैंकको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए ।
बैंकले आफ्ना कर्मचारीको व्यवसायीक क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखि बैंकले विभिन्न समयमा आयोजना हुने कर्पोरेट टुर्नामेन्टहरूमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्