काठमाडौँ । सरकारको नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१ ८२ का लागि सरकारले तयार गरेको नीति तथा कार्यक्रम पारित गरेको हो ।
नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भएको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकी छिन् ।
त्यस्तै, बैठकले १६औँ पञ्चवर्षीय योजना पनि पारित गरेको शर्माले बताइन् ।
योसँगै अब मंगलबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्