Skip to content
LAXMI SUNRISE BANK

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम… (पूर्णपाठसहित) 

अर्थ सरोकार

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले शिक्षा, स्वास्थ्य, सञ्चार, कृषि, र पर्यटनलाई प्रमुख प्राथमिकतामा राखेको छ । नीति तथा कार्यक्रमको पूर्णपाठः

Policy&Program 2081-082
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK